बिमस्टेकको १६औं मन्त्रीस्तरीय बैठक जारी | आज काठमाडौं घोषणापत्रलाई अन्तिम रूप दिइने
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को १६औं मन्त्रीस्तरीय बैठक आज बिहानदेखि जारी छ ।
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को १६औं मन्त्रीस्तरीय बैठक आज बिहानदेखि जारी छ ।
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कालो धनलाई संरक्षण गर्ने गरी विधेयक आएको भए संसद्ले छलफल गरेर सच्याउनुपर्ने बताएका छन् ।
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन लाई मध्यनजर गर्दै १८ हजार सुरक्षाकर्मी परिचालन गरिदैं छ ।
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को वरिष्ठ अधिकारी (सचिवस्तरीय)हरू को १९औं बैठक आज बिहान ९ बजेदेखि काठमाडौंमा शुरू भएको छ ।
काठमाडौं । प्रदेश नं ३ ले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने योजना अगाडि बढाएको छ ।
काठमाडौं । यातायात व्यवस्था विभागले चालू आर्थिक वर्षभित्र तीनओटा भेहिकल टेष्टिङ सेण्टर (सवारी परीक्षण केन्द्र) स्थापना गर्ने भएको छ ।
काठमाडौं । बेष्ट फाइनान्सले निष्कासन गरेको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
काठमाडौं (आपास) । युनियन हाइड्रोपावरले उद्योग प्रभावित क्षेत्रका लागि भनेर निष्कासन गरेको आईपीओ आजबाट निष्कासन तथा विक्री बन्द गर्ने भएको छ ।