जब तपाईले वासिङ मेसिनमा कपडा राख्नुहुन्छ, त्यसबेला तपाई लाई कपडाहरुको रङ एक आपसमा नसरोस भनेर । वासिङ मेसिनमा कपडा धुन राखिने डिर्टजेन्ट एकदमै कडा हुन्छ । यसले कपडाको धागोमा अषर गर्ने हुँदा कयौंपटक सस्ता कपडाबाट रङ बाहिर निस्कन्छ । कपडाबाट रङ निस्कने बित्तिकै कपडा धमिलो हुन्छ । कपडाको रङ चर्को घाममा