आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
केरुङ–काठमाडौं–लुम्बिनी रेलले जोड्न चाहन्छौं ː राष्ट्रपति भण्डारी |
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आफूले आयोजना गरेको रात्रीभोजलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सीमा वारपार कनेक्टिभिटीका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने व
यसरी गरौं ग्याष्ट्रिकको उपचार |
ग्याष्ट्रिकको समस्या आमनेपालीका लागि नौलो होइन । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि समस्याले अधिकांशलाई सताइरहेको हुन्छ । वाकवाकी लाग्ने, वान्ता हुने, डकार आइरहने, वान्ता हुने, छाती चस्कने, खाना नपच्नेलगायत लक्षण ग्याष्ट्रिकका हुन् । साथै, तौल कम हुने, छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, भ




