टीसीएलको ३ वर्षे अफर |
काठमाडौं (अस) । टीसीएलले आफ्ना ग्राहकको हितमा नयाँ नयाँ अफर दिने क्रममा फेरि अर्को अफर सार्वजनिक गरेको छ । कम्पनीले हालै ग्राहकहरूलाई विभिन्न किसिमका टीभीको खरीदमा ३ वर्षको वारेण्टी दिने घोषणा गरेको हो ।
काठमाडौं (अस) । टीसीएलले आफ्ना ग्राहकको हितमा नयाँ नयाँ अफर दिने क्रममा फेरि अर्को अफर सार्वजनिक गरेको छ । कम्पनीले हालै ग्राहकहरूलाई विभिन्न किसिमका टीभीको खरीदमा ३ वर्षको वारेण्टी दिने घोषणा गरेको हो ।
काठमाडौं (अस) । सानिमा बैङ्कले देशका विभिन्न चार स्थानमा शाखा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा विस्तारका क्रममा बैङ्कले उदयपुरको गाईघाट, सप्तरीको राजविराज, इलामको माई र इलाम बजारमा शाखा स्थापना गरेको हो । ती शाखाको उद्घाटन बैङ्कका पूर्वसञ्चालक डा. सुवर्णदास श्रेष्ठ तथा ब्राण्ड एम्बेष्डर कलाकारद्
काठमाडौं । काठमाडौंमा दोस्रो हिमालयन ट्राभल मार्ट २०१८ शुरू भएको छ । ‘नेपाल हिमालयको प्रवेशद्वार’ नाराका साथ शुरू भएको उक्त मार्ट प्यासिफिक एशियन ट्राभल एशोसिएशन (पाटा) नेपालले आयोजना गरेको हो । मार्टमा नेपाल, बङ्गलादेश, रूस, चीन, पाकिस्तान, भुटानलगायत ३७ राष्ट्रका प्रतिनिधि सहभागी रहेको आयोजकले बत
काठमाडौं (आपास) । नेपाल बैंक लिमिटेड र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीच बैङ्किङ कारोबारसम्बन्धी सम्झौता भएको हो । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र विश्वविद्यालयका उपकुलपति प्रा. भूषण श्रेष्ठले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका ह
भरतपुर । चितवनका किसानहरू रोग लागेर आफूले लगाएको चैते धान नष्ट हुन थालेपछि सुकेको धान बोकेरै क्षतिपूर्तिका लागि कृषि विकास कार्यालयमा पुगेका छन् । चितवनको खैरहनी नगरपालिकामा लगाइएको झण्डै १ सय ५० हेक्टर धानबाली प्रभावित भएको हो । जिल्ला कृषि विकास कार्यालय, चितवनका अनुसार सबैभन्दा बढी नेट ब्लाष्ट त
काठमाडौं (आपास) । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । उनले नेपालमा स्थिर सरकार बनेको र लगानीको सुरक्षित वातावरण निर्माण भइसकेको बताउँदै लगानी गर्न आग्रह गरेका हुन् ।
काठमाडौं (आपास) । क्याष्ट्रोल लुब्रिकेण्टको आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले नेपाली बजारमा नयाँ लुब्रिकेण्ट सार्वजनिक गरेको छ । कम्पनीले क्याष्ट्रोल भेक्टन लुब्रिकेण्ट नामको लुब्रिकेण्ट बिहीवार नेपाली बजारमा सार्वजनिक गरेको हो । क्याष्ट्रोलका कण्ट्री म्यानेजर पञ्चानन राउतलगायतले उक्त
काठमाडौं (आपास) । सिभिल बैङ्क लिमिटेडले दमकको एक विद्यालयलाई सहयोग गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दमकको महालक्ष्मी आधारभूत विद्यालयलाई बेञ्च सहयोगस्वरुप प्रदान गरेको हो ।
काठमाडौं । राजधानी केन्द्रित भौतिक पूर्वाधार निर्माणले गर्दा उपत्यकाको जनसङ्ख्या वृद्घिदर तीव्ररूपमा बढ्दै गएको छ । त्यस्तै, बसाइसराइ गरेर उपत्यकामा आउनेको सङ्ख्या पनि उच्च छ । यसले आवासीय प्रयोजनको जमीन घट्दै गएकाले घरजग्गाको मूल्य आकाशिएको छ । त्यसै पनि माग अधिक र आपूर्ति सीमित हुँदा बजार सिद्धान्
फङ्गशुइ टिप्स चाइनिज बिचारधाराबाट आएको हो, जुन वास्तुशास्त्र जस्तै हुन्छ । फङ्गशुइले जीन्दगिमा शान्ती ल्याउछ । यदि तपाईले फङ्गशुइको टिप्स बेडरुममा अपनाउनु भयो भने तपाई लाई राम्रो निद्रा लाग्नुका साथै घरमा शान्ती पनि छाउनेछ । फङ्गशुइको प्रयोग गर्न तपाई लाई कुनै कठिनाईको सामाना गर्नु पर्दैन र यो प्रयो