काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलको शिलन्याश मंसिरभित्रै गर्ने बताएका छन् । ‘मंसिरभित्रै शिलन्यास गर्नका लागि विभिन्न मन्त्रालयसँग छलफल गरिरहेका छौं । यो गेम चेन्जर परियोजना समयमै शिलन्याश गरेर काम अघि बढाउन लागिरहेका छौं’ भट्टराईले भने ।