आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
भारतबाट चोरीका गाडी नेपाल ल्याई बेच्ने २ जना पक्राउ |
काठमाडौं । भारतबाट चोरीका गाडी नेपाल ल्याएर बेच्ने गिरोहका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखाको सुलिकोट गाउँपालिका–७ घर भइ हाल काठमाडौंको गोलढुंगा बस्ने ३४ वर्षीय मुकुन्द पुडासैनी र सुर्खेतको विरेन्द्रनगर नगरपालिका–२ घर भई हाल काठमाडौंको काभ्रेस्थली बस्ने ३९ वर्षीय दीपकबहादुर बुढा (द




