आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
माछापुच्छ्रे बैंकले थप्यो ११ वटा नयाँ शाखा, चितवनदेखि पश्चिमका जिल्लामा सञ्जाल बिस्तार |
काठमाडौं । माछापुच्छ्रे बैंकले देशका ११ स्थानमा नयाँ शाखा थपेको छ । बैंकले चितवनदेखि पश्चिम शाखा थपेको हो । बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङ्गको तुल्सीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा शाखा खोल




