काठमाडौं । एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् बल्क एसएमएस पठाउने तरिका धेरैलाई जानकारी नहुन सक्छ । यो सेवा विशेषगरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्ध सरकारी र गैरसरकारी निकायलगायतका सं