आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
वीरगंज आन्तरिक सुख्खा बन्दगाहको जिम्मा प्रिस्टिन भ्याली ड्राइ पोर्टलाई |
काठमाडौं । वीरगंज आन्तरिक सुख्खा बन्दरगाह (इन्ल्याण्ड क्लियरेन्स डिपो) को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रिस्टिन भ्याली ड्राइ पोर्टले पाएको छ । शुरुवाती दिनदेखि अहिलेसम्म भारतको सरकारी निकाय भारतीय रेल्वेको अंग कन्नकोर रेलवेजले स्थानीय साझेधार हिमालयन टर्मिनल प्रालिमार्फत सञ्चालन गर्दै आएको थिय




