आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
बुद्धले सार्वजनिक गर्यो नयाँ भाडादर |
काठमाडौं । नेपालको बहुप्रतिष्ठित वायुसेवा कम्पनी बुद्ध एयरले आन्तरिक उडानका लागि नयाँ भाडादर सार्वजनिक गरेको छ । एयरले नागरिकले छोटो समयमा सुरक्षित गर्न सकिने यात्रा, लामो अनि महंगो शुल्क तिरेर गरिरहनु परेको यस विषम परिरिस्थतीमा हवाई मार्गमार्फत उचित भाडादरमा यात्रा सहज बनाउन नयाँ भाडादर सार्वजनिक ग




