फेरि २६८ रोजगार संयोजकका लागि दरखास्त माग, म्याद चैत ९ गतेसम्म |
काठमाडौं । सरकारले ७५३ वटै स्थानीय तहमा नियुक्त गर्ने रोजगार संयोजकका लागि आज बिहीवारदेखि पुनः दर्खास्त आह्वान गरेको छ ।
काठमाडौं । सरकारले ७५३ वटै स्थानीय तहमा नियुक्त गर्ने रोजगार संयोजकका लागि आज बिहीवारदेखि पुनः दर्खास्त आह्वान गरेको छ ।
दोहा, कतार । कतार एयरवेजले आइतबार १० मार्चका दिन पूर्णरुपमा महिला समूह सम्मिलित उडान गरेको छ । १५ महिला समूहको चालक दलले ब्रसेल्स्देखि दोहासम्मको उडान गरेको थियो । एयरबस A350 सत्प्रतिशत महिला समूह सम्मिलित चालक दल भएको पहिलो उडान हो ।
ओपो र एरिक्सनबीच बहुबार्षिक वैश्विक प्याटेन्ट अनुमतिका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ । यो सहमतिमा प्याटेन्ट लाईसेन्सिङ र विभिन्न न्यवसायिक योजनाका लागि साझेदारीका लागि सम्झौता समेटिएको कम्पनीले जानकारी दिएको छ ।
युरोपेली संघ (इयू) बाट बाहिरिने सम्बन्धी प्रस्ताव (बेक्जिट) बेलायती संसदले अस्वीकृत गरेको छ । बेलायती संसदले दोस्रो पटक यस्तो प्रस्ताव अस्वीकृत गरेको हो । प्रधानमन्त्री थेरेशा मे ले संसदमा प्रस्तुत गरेको संशोधित प्रस्ताव पनि अस्वीकृत भएको हो ।
काठमाडौँ । नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ । प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट स्वीकृत गरी आर्थिक प्रस्ताव खोल्ने गरी प्रक्रिया अघि बढाइएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जानकारी
काठमाडौं । सनराइज बैंकले भारत स्थित BLK Super Speciality / Nanavati Super Speciality हस्पिटल सँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब सनराइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड बाहक ग्राहकले यस हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५० प्रतिशसम्म छुट प्राप्त गर्न सक्ने भएको बैंकले जानकारी
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) ले आफ्नो पुर्व सहयोद्धा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएका छन् । फागुन २८ गते अपरान्ह बसेको मन्त्रीपरिषदको बैठकले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन १५ गते शेयर निष्काशनको अनुमति माग गरेको हो ।
काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोषको बुधबार सम्पन्न संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट २२ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ ।