बुध्द एयरको कोलकोता उडान जेठ १३ देखि, भारतमा हुन गई रहेको लोकसभा निर्वाचनले सयम पछि सर्यो |
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले कोलकाता उडान जेठ १३ देखि मात्रै गर्ने भएको छ । यसअघि उसले वैशाख २ गतेदेखि कोलकाता उडान गर्ने भनेको थियो । आज जारी प्रेस विज्ञप्तिमा यसो हुनुको मुख्य कारण त्यसै समयमा भारतमा लोकसभा निर्वाचन हुनु हो ।

