नेपाल बीमक संघको अध्यक्षमा पुनː दीप प्रकाश पाण्डे |
काठमाडौं । नेपाल बीमक संघको अध्यक्षमा पुनː शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका सीइओ नुरप्रताप प्रधान चयन भएका छन् । महासचिवमा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री निर्वाचित भएका छन्

