काठमाडौं । केरुङ–काठमाडौं जोड्ने रेलवे योजनाअन्तर्गत चीनतर्फको भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सकिएको छ । चिनियाँ सरकारी च्यानलहरुले चीनतर्फ भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सकिएको जानकारी दिएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरूको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरूको सामूहिक दायित्व भएको बताएका छन् ।
काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा विराट कोहलीको कप्तानीमा रहेको बेङ्गलोरले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
काठमाडौं । विज्ञान र प्रविधिको महत्व अझ बढिरहेको सन्दर्भमा सरकारले गत असोज १ राष्ट्रिय विज्ञान दिवस मनाएको छ । सोही सन्दर्भमा शनिवार डिजिटल संवादको १८औं श्रृंखला विज्ञान दिवस सम्बन्धित रहेर आयोजना भएको छ ।