आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
दैनिक संवादमा हाँस्य घोल्न भाइबरमा ‘मह जोडी’ का स्टिकर |
काठमाडौं । मह जोडीको उपनामले चिनिने नेपाली हाँस्य क्षेत्रका बहुचर्चित एवं प्रसिद्ध जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भाइबरमा रमाइलो स्टिकर प्याक शुरु गरेका छन् । यी स्टिकरहरुमा उनीहरुद्वारा अभिनीत टेलि शृँखलाको लोकप्रिय पात्रहरु जस्तैː मदनबहादुर हरिबहादुर, ढलमती र बनपालेको चरित्रलाई प्रतिबिम्ब




