काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा दशैं उत्सवको लाभ लिँर्दैै दुईवटा नयाँ उत्पादन– मी टिभी ४एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ ।
काठमाडौं । विश्व बैंकले प्रकाशित गर्दै आएको ह्युमन क्यापिटल इन्डेक्स २०२० प्रकाशित भएको छ । यो सूचीअनुसार दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा कायमै छ। यसअघिको सूचकमा पनि नेपाल श्रीलंकाभन्दा मुनी र भारतभन्दा माथि रहेको थियो ।
काठमाडौं । नेपाल टेलिकमले असोज ३ गतेको संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा विभन्नि अफरहरु सार्वजनिक गरेको छ । टेलिकमले बुधबार अनलिमिटेड युट्युब अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध उपलब्ध गराउने भएको हो ।
काठमाडौ। बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रमको अध्यापन गराइरहेको काठमाडौंको सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड ई–कमर्सले १० जना विद्यार्थीलाई बेलायतमा निःशुल्क अवलोकन भ्रमण गराउने भएको छ ।
काठमाडौं । सुजुकी कम्पनीको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाइल्सले आउँदै गरेको वडा दशैं, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरि आफ्ना ग्राहकहरुका लागि सुजुकी दशैं तिहार अफर प्रारम्भ गरेको छ ।
काठमाडौं । ‘नेसनल आईसीटी स्कलरसिप– २०७७’ को लागी आवेदन खुलेको छ। कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत दुई बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रवृत्तिको आवेदन खुलेको हो ।
काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले नेपालीहरुको महान चाड बडा दशैं र तिहार २०७७ को उपलक्ष्यमा ‘दशैंंको पर्व हिरोत्सवको हर्ष’ भन्ने नयाँ योजना ल्याएको छ ।
काठमाडौं । हुन्डाईको ग्राण्ड आई टेन नियोस नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीलेहुन्डाई ग्राण्ड आई टेन नियोसलाई डिजिटल समारोहमा सार्वजनिक गरेको हो ।