काठमाडौं । पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। पाकिस्तानको बलोचिस्तानको राज्यको क्वेटाभन्दा १७० किलोमिटर पूर्वमा केन्द्रबिन्दु बनाएर ५.७ रेक्टरस्केलको भूकम्प गएको बताइएको छ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र वंगलादेशका महामहिम राजदूत सलाहुद्धिन नोमन चौैधरी बीच चेम्बर भवन जमलमा आज भेटबार्ता भएको छ ।
काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शिर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ अफरको ल्याएको छ ।
काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठद्वारा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।
काठमाडौं । कोका–कोला नेपालले पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ । यस रिपोर्टले सन् २०२० को दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यको लागि कम्पनीको प्रयासहरूलाई स्पष्ट रुपमा ल्याएको छ ।
काठमाडौं । नेपालको पूँजीबजारमा हालै देखिएको अस्वाभाविक गिरावट प्रति नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसलाई सम्बोधन गर्नका लागि १६ बुँदे सुझाव दिएको छ ।