अशोज २०, २०७८ सामसुङ फेस्टिभ अफरः स्मार्टफोन खरिदमा ५० प्रतिशतसम्मको गिफ्ट | आर्थिक पाटी संवाददाता काठमाडौं । आईएमएस स्मार्टले दशैं र तिहारको अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ ।
अशोज २०, २०७८ अब फाइवरनेटको १०० एमबीपीएस इन्टरनेट मात्र ८९९ रुपैयाँमा | आर्थिक पाटी संवाददाता काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडको फाइवर नेटले ‘दिमाग हल्लिने अफर’ सार्वजनिक गरेको छ ।
अशोज २०, २०७८ सामसङ ‘ग्यालेक्सी एम५२ फाइभजी’ नेपाली बजारमा, मूल्य कति ? | आर्थिक पाटी संवाददाता काठमाडौं । सामसुङले नेपाली बजारमा ग्यालेक्सी एम५२ फाइभजी स्मार्ट फोन भित्र्याएको छ । यो फोन सामसुङको शक्तिशाली एम सिरिज अन्तर्गतको नयाँ फोन हो ।
अशोज २०, २०७८ भीभो वाई २१ नेपाली बजारमा, यस्ता छन् विशेषता | आर्थिक पाटी संवाददाता काठमाडौं । भीभो वाई सिरिजको यो पछिल्लो स्मार्टफोन ‘भीभोे वाई २१’ आजदेखि नेपाली बजारमा भित्रिएको छ ।
अशोज २०, २०७८ राष्ट्रिय वाणिज्य बैंकद्वारा थप ७ नयाँ शाखा विस्तार | आर्थिक पाटी संवाददाता काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप ७ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ ।
अशोज २०, २०७८ नेपाल एसबीआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल एसबीआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा गराउन सम्झौता भएको छ ।
अशोज २०, २०७८ आजबाट मध्य भोटेकोशीको आईपीओ बिक्री खुला | आर्थिक पाटी संवाददाता काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज बुधबार (असोज २० गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ ।
अशोज २०, २०७८ आइएमई जनरललाई इक्रा नेपालले रेटिङ्ग प्रदान, हकप्रद निष्काशन प्रकृया अघि बढ्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने प्रकृया थप अघि बढाएको छ ।
अशोज २०, २०७८ धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त | आर्थिक पाटी संवाददाता काठमाडौं । पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ ।
अशोज १९, २०७८ ‘रत्नपार्क’मा काम गर्दै भिटेन | आर्थिक पाटी संवाददाता काठमाडौं । युवापुस्तामाझ चर्चित रहेको र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेको छन् । यो चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ । यो चलचित्रका निर्माता नवराज गिरीले भिटेनले चलचित्रमा काम गर्न लागेको पुष्टी गरे ।