सानिमा बैंकको नयाँ शाखा काठमाडौंको गोकर्णेश्वरमा |
काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्वरमा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा शुरु गरेको छ ।
उक्त कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले एक कार्यक्रमका बीच गरे ।
उक्त समारोहमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गोकर्णेश्वरमा सानिमा बैंक आएसँगै यस क्षेत्रका बासिन्दाले सर्वसुलभ बैंकिङ्ग सेवा पाउने बताए ।
Visited 1 times, 1 visit(s) today


