काठमाडौं । त्रिशूली रिभरसाइड रिसोर्टले त्रिशूली नदीमाथि स्काई साइक्लिङ सञ्चालनमा ल्याएको छ । रिसोर्टले करिब १ करोड रुपैयाँको लगानीमा नदीमाथि स्काई साइक्लिङ सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । एनसेलले नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । साथै, सुलभ दरमा डाटा पुर्याउने उद्वेश्यले ननस्टप यूट्युब अफर अन्तर्गतको एक अलटाइम डाटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।
काठमाडौं । आगामी चैत १८ गतेदेखि तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्सपो २०२२ सुरु हुने भएको छ। यसअघि हिमालयन हाइड्रोको दुई संस्करण सकिसकेकोमा चैत १८ गतेदेखि २० गतेसम्म भृकुटिमण्डपमा तेस्रो संस्करण सुरु हुन लागेको हो।
काठमाडौं । अटोमोबाइल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि–इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो ।
काठमाडौं । दैनिक रुपमा हीतग्राही (डिम्याट)खाता खोलेर शेयर बजार प्रवेश गर्ने लगानीकर्ताको सङ्ख्या सोमबारसम्म ५० लाख नाघेको छ। गएको एक महिनामा मात्रै एक लाख ७५ हजार भन्दा बढी लगानीकर्ताको प्रवेश सँगै उक्त सङ्ख्या नाघेको हो।