काठमाडौं । ह्वावेले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाली विद्यार्थीका लागि ‘सीड्स फर द फ्युचर’ कार्यक्रम सुरु गरेको छ । कम्पनीको ग्लोबल फ्ल्यागशिप सीएसआर अन्तर्गत नेपालमा दोस्रो कार्यक्रम सुरु गरेको हो । यो कार्यक्रम नेपालका सबै आईसीटी सम्बन्धी विषयका स्नातक तहका विधार्थीहरुका लागि लागू बत