काठमाडौं । आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा देशविदेशमा रहेका सम्पूर्ण सेवाग्राहीलाई लक्षित गरी ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ ।
काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं देखि भोटेचौर सम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड भब्यरुपमा सम्पन्न गरेको छ ।
काठमाडौं । दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसियसआर र एनएमबि बैंक अफ नेपालले, नेपालमा गुड ब्रिक्स सिस्टमलाई प्रवर्द्धन र शिघ्र रूपमा अघि बढाउन नयाँ साझेदारीको घोषणा गरेको छ ।
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौँ । रियलमीले ‘रियलमी ९’ फोन सार्वजनिक गरेको छ । यो रियलमीको सबैभदा पछिल्लो संस्करण हो । अर्को हप्तादेखि दराज र देशका १ हजारभन्दा बढी स्टोरमा रियलमीको फोन उपलब्ध हुनेछ ।
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले अग्रणी चार्टर्ड एकाउन्टेन्ट स्वर्गीय तीर्थराज उपाध्यायको योगदानको स्मरण गरेको छ । संघले उपाध्यायको निधनको १३औं पुण्यतिथिमा श्रद्धाञ्जली सभा आयोजना गरी उहाँप्रति सम्मान व्यक्त गर्नुका साथै योगदानको स्मरण गरेको हो ।
काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा जेठ १७ गते मंगलबार हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको हो ।