काठमाडौं । एण्ड–टू–एण्ड इन्क्रिप्शनको महत्त्वलाई समयको मात्र अर्को चलन वा चर्चाको रूपमा लिनु हुँदैन जहाँ मेसेजिङ प्लेटफर्म दैनिक जीवनको अभिन्न पाटो बनिसकेको छ ।
काठमाडौं । नेपाल टेलिकमले एपमा उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने गरी अपडेट गरिएको जनाएको छ । सेवाग्राहीले एपमार्फत पहिले देखि नै विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । गरिमा विकास बैंकले गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रिकालीन अवस्थामा खटिने ट्राफिक प्रहरीका लागि आवश्यक रात्रीकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको छ । बैंकले जिल्ला प्रहरी कार्यालय, स्याङजालाई सो बेल्ट हस्तान्तरण गरेको हो ।
काठमाडौं । सिभिल अस्पतालले निजामतीतर्फका कर्मचारीलाई प्रदेश तहबाट स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । निजामती अस्पतालका कार्यकारी निर्देशक विधाननिधी पौडेलले पत्रकार सम्मेलनमा निजामती सेवामा कार्यररत कर्मचारीलाई प्रदेशस्तरका अस्पतालबाटै स्वास्थ्य सेवा दिइने तयारी गरिरहेको जानकारी दिए ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरुका लागि मङ्गलबार हल्चोकस्थित कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौं । पेट्रोलियम पदार्थ महँगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरु आउन थालेका छन् । यसै सन्दर्भमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईको गोजीमा कति छ ?’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको छ ।
काठमाडौं । लुम्बिनी विकास बैंकले नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान रण अम्बिका शाह आँखा अस्पताल भैरहवालाई मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।