फाल्गुन २१, २०८२ धापासी पुगेर प्रधानमन्त्रीले गरिन् मतदान आर्थिक पाटी संवाददाता काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।
breaking news, समाचार करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन
मुख्य समाचार, समाचार युवा नेतृत्व र विकासका लागि ‘द सर्कल अफ ईयू युथ अलुम्नाई’ को दोस्रो परामर्श बैठक सम्पन्न