सिंगो कांग्रेस भृकुटीमण्डपमा छ, सभापतिलाई बुझाउन सकिएन: गगन थापा
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पाैडेल र गुरुराज घिमिरेलाई चयन गरेकाे छ ।
बुधबार विशेष महाधिवेशनबाट महामन्त्रीमा पौडेल र घिमिरेलाई चयन गरिएकाे कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।



