पायोनियर मोटो कर्पले डाट्सन तथा निशान गाडीको देशव्यापी सर्भिस क्याम्प सञ्चालन गर्दै |
काठमाडौं । डाट्सन तथा निशान गाडीको लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले देशव्यापी रुपमा ʽविन्टर सर्भिस क्याम्पʼ सञ्चालन गर्दैछ । यस क्यामको सुरुवात आज पौष २४ गतेदेखि माघ १२ गतेसम्म देशव्यापी रुपमा हुँदैछ ।


