काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले २०७७ सालको दसैंको अवसरमा नयाँ गाडी खरिदकर्तालाई ‘टाटा मोटर्स दसैं’ अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको अधिकारिक विक्रेता दुगड ब्रदर्स एण्ड सन्सले बडा दशैं तिहारलाई लक्षित गरि बडा दशैँ तिहार योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । होन्डा मोटर कम्पनीले नयाँ स्कुटर सार्वजनिक गर्न लागेको छ । होन्डाले १४ अक्टोवरमा ‘फ्रोजा ७५०’ स्कुटर युरोपमा सार्वजनिक गर्न लागेको हाे । यसकाे जानकारी कम्पनीले अगाडी नै ‘टिजर’मार्फत दिएकाे थियाे ।
सुर्खेत । कर्णाली प्रदेशबाट पनि सवारी चालक अनुमति पत्र वितरण थालिएको छ । बिहिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक चालकलाई लाइसेन्स प्रदान गरी वितरण कार्यको शुभारम्भ गरे ।
काठमाडौं । यामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआईलाई नेपालमै पहिलो पटक भच्र्युअल प्रविधिमार्फत सार्वजनिक गरेको छ । नेपाली अटोमोबाइल जगतमा पहिलो पटक यस्तो अत्याधुनिक प्रविधिमा आधारित रहेर प्रडक्ट लन्च भएको हो, जसले नेपाली दर्शकबाट प्रशंसा बटुलेको छ ।
काठमाडौं । ‘नाडा अटो शो २०१८’ मा पहिलो पटक सार्वजनिक भएको टिभीएस एनटर्क १२५ छोटो समयमै नेपालमा सर्वाधिक सफल स्कुटरको रुपमा स्थापित भएको छ । जगदम्बा मोटर्सले आज भर्चुअल कार्यक्रम गर्दै टिभीएस एनटर्क १२५ नेपालमा सर्वाधिक सफल स्कुटर बन्न सफल भएको जानकारी दिएको छ ।
काठमाडौं । यस सिजनमा सबैभन्दा बढी प्रतिक्षा गरिएको समारोहको प्रसारण आज राती हुने भएको छ । सम्पूर्ण नयाँ यामाहा रे जेडआर १२५ एफआईलाई नेपालकै पहिलो भर्चुअल बिक्री शुभारम्भ समारोह मार्फत् देशका सडकहरुमा स्वागतको लागि तयार गरिएको छ ।