कताहो प्रणालीको इमर्जेन्सी रेसपोन्स कन्सोल तारकेश्वर नगरपालिकामा जडान
काठमाडौं । तारकेश्वर नगरपालिकामा हार्डवेयरमा आधारित इमर्जेन्सी रेसपोन्स कन्सोल जडान भएको छ । नगरपालिका विपत व्यवस्थापन शाखाको पहलमा नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालले विकाश गरेको उक्त अत्याधुनिक हार्डवेयर […]

