सामाजिक उत्तरदायित्व वहनमा अग्रणी नेपाल टेलिकम, के के गर्यो काम ?
काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।टेलिकमले विगतका आर्थिक वर्षदेखि नै सामाजिक उत्तरदायित्वका पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनुका साथै थप […]

