काठमाडौं । नोकिया फोन र सहायक उपकरणहरूको घर एचएमडी ग्लोबलले ६ नयाँ स्मार्टफोन–नोकिया एक्स २०, नोकिया एक्स १०, नोकिया जी २०, नोकिया जी १०, नोकिया सी २०, र नोकिया सी १० हरुलाई तीन वटा फरक लाइनहरूमा सुव्यवस्थित गरेर आफ्नो सबैभन्दा ठूलो लन्चको घोषणा गरेको छ ।