‘सजिलो दिने’ले सञ्चालनमा ल्यायो डिजिटल क्यूआर स्क्यानर मेन्यु |
काठमाडौं । पछिल्लो समय विश्व बजारमा प्रविधिको प्रयोगबाट सुविधा लिने वा डिजिटलाइज हुने क्रम अघि बढीरहेको छ । बढ्दो प्रविधिको प्रयोगसँगै हरेक क्षेत्रमा गरिने कामहरु छिटो छरितो र भरपर्दो सुविधाका लागि डिजिटल प्रविधि पछिल्लो समय तपाईं हामी बीच लोकप्रिय हुँदै गइरहेको छ । त्यसको एक उदाहरण हो www.sajilodin



