काठमाडौं । नेपालमा ओपो एफ१९को विक्री शुरु भएको छ । “ट्रेन्ड सेटिङ” पुस्तालाई ध्यानमा राखेर डिजाइन गरिएको एफ१९ उच्च गुणस्तरीय स्मार्ट फोन भएको कम्पनीको दावी छ ।
काठमाडौं । सुबिसुले केबलनेटले नयाँ वर्षको अवसरमा ग्राहकहरूका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले १ लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने सुबिसुले जनाएको छ ।
काठमाडौं । कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघ र नेपाल इन्टरनेट सेवाप्रदायक संघ आइस्पानले आगामी आर्थिक बर्ष २०७८∕७९को बजेटमा इन्टरनेट सेवामा लाग्दै आएको करको दरलाई घटाउन माग गरेका छन ।
काठमाडौं । राकुटेन भाइबरले नयाँ वर्ष २०७८ लाई लक्षित गरेर ‘न्यू इयर’ च्याटबट सुरु गरेको छ । कोरोना महामारीको दौरानमा पनि सामाजिक दूरी कायम राखेर नयाँ वर्षको उत्सव मनाउन सकिने उदेश्यका साथ च्याटबट सुरु गरेको कम्पनीले जनाएको छ ।