काठमाडौं । राकुटेन भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई होली पर्व मनाउन एक खास स्टिकर प्याक दिएको थियो । होली पर्व २०७७ मनाउने नेपाली प्रयोगकर्ताहरुका लागि राकुटेन भाइबर टिमले फुडमाण्डुसँग मिलेर उत्साहजनक प्रोत्साहन अफरका साथै पर्व विशेष स्टिकर प्याक उपलब्ध गराएको थियो ।