काठमाडौं । नेपालको अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेकले आफ्नो ‘तूफान’ अफर सार्वजनिक गरेको छ। कोभिडका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञा तथा लकडाउनमा सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले तुफान अफर सार्वजनिक गरेको हो।