काठमाडौं । एनसेलका ग्राहकले अब युनाइटेड अरब इमिरेट्स (यूएई)बाट आउने कलमा हरेक दिन स्मार्ट फोन जित्ने मौका पाउनेछन् । एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८) देखि लागु हुने घोषणा गरेको छ ।
काठमाडौं । विश्वमा तीव्र रुपमा बजार विस्तार गर्दै गएको रियलमी युरोपियन देशहरुमा सफल स्मार्टफोन बन्न सफल भएको छ । काउन्टर प्वाइन्टको रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा रियलमीले विश्वभर १ करोड २८ लाख मोबाइल फोन विक्री गरेको छ ।
स्विजरल्याण्ड । ह्वावेले क्लोजर पब्लिक–प्राइभेट सेक्टर को–अपरेशनको आह्वान गरेको छ । सेन्ट गलेन सिम्पोजियमको ५० औं वार्षिकोत्सवको अवसरमा ह्वावेले सो आह्वान गरेको हो । कार्यक्रममा विश्वभरबाट १ हजार जना सहभागी भएका थिए ।
लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो ।
शन्चन । ओपोले आफू सञ्चालनमा रहेका ४० देश तथा क्षेत्रमा बौद्धिक सम्पत्तिको सम्मान तथा रक्षा गर्दै आफ्ना समग्र नयाँ सफलताहरुको समिक्षा गरी २१औँ वल्र्ड ईन्टेलेक्चुअल प्रपर्टी (आईपी) दिवस मनाएको छ ।
काठमाडौं । ठेगानालाई डिजिटाइजेशन गर्ने क्रममा ‘कहाँ’ एपको विकास गरिएको छ । कुनै ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय वा कुनै पनि ठाउँ पुग्न कहाँ एपले जानकारी दिनेछ ।