सूचना-प्रविधि
ओपो बन्यो छैठौँ उत्कृष्ट चिनियाँ ब्राण्ड |
शन्चन । ओपो मोबाइल छैठौँ उत्कृष्ट चिनियाँ ब्राण्ड बनेको छ । गुगल र क्यान्टारद्वारा संयुक्तरुपमा प्रकाशित दि टप ५० क्यान्टार ब्राण्ड्जी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१ ¥याकिंगमा ओपो छैठौ स्थानमा परेको हो । रिपोर्टमा ओपो आउटस्ट्यान्डिंग चाईनिज ग्लोबल ब्राण्ड विल्डरका रुपमा छैठौँ स्थानमा परेको हो



