फेसबुकले पनि टिकटकमा जस्तै भिडिओ राख्न मिल्ने फिचर ल्याउदै |
टिकटक भारतमा प्रतिबन्ध भएपछि फेसबुकले छोटा भिडिओ बनाउन मिल्ने नयाँ फिचर परीक्षण थालेको छ । यो फिचर ’न्युज फीड’ कै बीचमा आउने टेक क्रन्च अनलाइनले जनाएको छ ।
                                                                    
                                                                टिकटक भारतमा प्रतिबन्ध भएपछि फेसबुकले छोटा भिडिओ बनाउन मिल्ने नयाँ फिचर परीक्षण थालेको छ । यो फिचर ’न्युज फीड’ कै बीचमा आउने टेक क्रन्च अनलाइनले जनाएको छ ।
                                                                    
                                                                फिनिश दूरसञ्चार उपकरण निर्माता कम्पनी एचएमडी ग्लोबलले केही बहुराष्ट्रिय रणनीतिक साझेदारहरुबाट २३ करोड डलर जुटाएको छ । अहिले चलिरहेको फन्डिंग राउन्डको पहिलो चरण बन्द हुँदा कम्पनीले सो रकम संलकन गरेको हो ।
                                                                    
                                                                काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसइई परीक्षाको नतिजा प्रकाशन भएपछि एसइईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक (Student Offer Pack) सहितको सिम (SEE Student SIM) नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ ।
                                                                    
                                                                काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता एक कार्यकारी आदेश जारी गर्दै ४९ दिनभित्रमा कुनै अमेरिकी कम्पनीले खरीद नगरेको खण्डमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै विश्वको जीवन्त सामाजिक सञ्जाल तथा विस्तृत सोसल मिडियामा बजारलाई समाप्त गर्ने खतरा उत्पन्न भएको बताइएको छ ।
                                                                    
                                                                काठमाडौं । रियलमी, विश्वकै तीव्र वृद्धि भइरहेको स्मार्टफोन ब्राण्डले नेपाली बजारमा आफ्नो नयाँ एआईओटी उत्पादनहरु सार्वजनिक गरेको छ । चार नयाँ उपकरणहरुमा रियलमी स्मार्टब्यान्ड, रियलमी बड्स एयर, रियलमी बड्स एयर नियो र रियलमी स्मार्टघडी रहेको छ ।
                                                                    
                                                                काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ ।
                                                                    
                                                                चिनियाँ इलोक्ट्रोनिक्स निर्माता कम्पनी शाओमीको भारतस्थित उत्पादन प्लान्टमा काम गर्नेमध्ये ९५ प्रतिशत महिला रहेको कम्पनीले दाबी गरेको छ ।
                                                                    
                                                                काठमाडौं । युवा वर्गलाई लक्षित गरेर डिजाइन गरिएको अनलाइन ड्रिभन प्रीमियम स्मार्टफोन ब्राण्ड इन्फिनिक्सले धेरै अपेक्षा गरेको नोट ७ (Note 7) सिरिज लन्च गरेको छ ।
                                                                    
                                                                काठमाडौं । स्मार्टफोन बजारमा असफल भएको माइक्रोसफ्टले फेरि नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । माइक्रोसफ्टले एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने हाइ रेञ्जको स्मार्टफोन ल्याउने भएको हो ।
                                                                    
                                                                काठमाडौं । आफ्नो घर तथा साना कार्यलयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झट रहित र सुलभ वाइफाइ सेवा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुनेगरी ‘अल्ट्रा वाइफाइ सिम