एनसेल आजीयाटाले शुरु गर्यो वाइफाइ, टक टाइम र डेटा बन्डल सहितको वायरफ्री प्लस सेवा |
काठमाडौं । नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजीयाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा पहिलो पटक वायरफ्री प्लस वाइफाइ सेवा शुरु गरेको छ ।
