काठमाडौं । डिसहोमले हालैमात्र थालनी इन्टरनेट सेवा फाइबरनेट देशैभरी तीब्र रुपमा विस्तार गरिरहेको छ । सन् २०२० बाट मात्रै टिभीका साथै इन्टरनेट सेवा समेत प्रस्तुत गरेको कम्पनी हाल काठमाडौंसहित मुख्य मुख्य शहरमा धरानमा समेत आफ्नो फाइबरनेट सेवा विस्तार गरेको हो ।