वर्ल्डलिङ्कको १० हजार स्थानमा फ्री वाईफाई |
काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायीत्वको रुपमा देशका विभिन्न दश हजार स्थानमा फ्री वाईफाई सेवा उपलब्ध गराइरहेको छ ।
काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायीत्वको रुपमा देशका विभिन्न दश हजार स्थानमा फ्री वाईफाई सेवा उपलब्ध गराइरहेको छ ।
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष वैज्ञानिक डा महाबीर पुनले आफ्नो सफलताको सारथी बनेकोमा वर्ल्डलिङ्कप्रति विशेष आभार व्यक्त गरेका छन् ।
काठमाडौं । सन् १९९६ नेपालमै पहिलो पटक लिनक्सको प्रयोग गरेको कम्पनीले सन् १९९७ मा डायलअप इन्टरनेट सेवाको सुरुवात गर्योन । काठमाडौंमा सीमित रहेको इन्टरनेट सेवा सन् १९९९ मा काठमाडौं बाहिर समेत विस्तार हुन थाल्यो ।
काठमाडौं । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणका लागि विजेताहरू छान्ने प्रक्रिया शुरू भएको छ । गत असार ८ देखि भदौ १५ गतेसम्म खुल्ला गरिएको आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशनमा ३ सयभन्दा बढीको आवेदन परेको छ ।
काठमाडौं । नेपालको फ्रिलान्सिङ हब बन्ने उद्देश्यसहति वर्कहब सञ्चालनमा आएको छ ।
काठमाडौं । छिमेकी मुलुक भारतकोभन्दा नेपाल प्रयोग हुने मोबाइल डेटा दश गुणा महँगो भएको एक सर्वेक्षणले देखाएको छ । केवल यूकेले विश्वव्यापी रुपमा गरेको तुलनात्मक सर्वेक्षणमा नेपाल र भारतको मोबाइल डेटामा करीब हजार प्रतिशत (९५५.५५ प्रतिशत)को मूल्य अन्तर देखिएको हो ।
काठमाडौं । स्तुती मेरो मार्टले ‘स्तुती अनलाइन’ सेवा सुरु गरेको छ । उक्त अनलाइनले ग्राहकहरुका लागी खाद्य वस्तुहरू तथा गैर खाद्य वस्तुहरू र घरेलु उपकरणकाहरु प्रदान गर्नेछ ।
काठमाडौं । पटक–पटकको लकडाउन र निषेधाज्ञाले व्यवसाय थलिएको अवस्थामा डिजिटल माध्यम मार्फत ग्राहक माझ पुगेर आफ्ना वस्तु तथा सेवाको बिक्रि गर्नु पर्ने बाध्यात्मक अवस्थामा मोबाइल एप ‘वरिपरि’ सरल उपाय बनेर आएको छ ।
माइक्रोसफ्टको विन्डोज टेन कम्प्युटर अपरेटिङ सिस्टममा एउटा फिचर्स छ । जसले तपाइको एन्ड्रोइड फोनलाई कम्प्युटरसँग जोड्न दिन्छ ।
काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन्स लिमिटेडलेले आफ्नो स्थापनाको २५ वर्ष पुरा गरेको छ । सन् १९९५ मा ईमेल सेवासँगै सुरु भएको वर्ल्डलिङ्कको यात्राले मंगलबार २५ औं बसन्त पार गरेको हो ।