काठमाडौं । ओपोले ‘ह्वाट्स नेक्स्ट फर फ्ल्याश चार्जिंग ?’ ओपो फ्ल्याश चार्ज ओपन डेको आयोजना गरेको छ । उक्त कार्यक्रम अन्तर्गत कम्पनीले फास्ट चार्ज प्रविधिमा आफ्ना नौला उपलब्धिहरु तथा फ्ल्याश चार्ज टेक्नोलोजी सोल्यूशन मातहतका विकासहरु प्रस्तुत गरेको थियो ।