काठमाडौ । विपद न्युनिकरण गर्नको लागि डिजिटल प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । पछिल्लो समय सरकारले विपद पोर्टल मार्फत अलर्ट गराउने र आवश्यक योजना बनाउने कामहरु गरेपनि स्थानिय स्तरसम्म प्रभावकारी हुन नसकेको सरोकारवालाको भनाई छ ।