काठमाडौं । स्मार्टफोन ब्रान्ड पोकोले ‘पोको एम थ्री प्रो फाइभ जी’लाई नेपालमा सार्वजनिक गरेको छ । सबैका लागि एक शक्तिशाली र पहुँचयोग्य फाइभ जीको मोडेल प्रदान गर्दै पोको एम थ्री प्रो डुअल फाइभ जी सपोर्टको साथ आउने कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईईका विद्यार्थीहरुका लागि एसईई अफर सहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ ।
काठमाडौं । रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शिर्ष ५ स्मार्टफोन ब्रान्ड भित्र पर्न सफल भएको छ । प्रविधि बजार अध्ययन फर्म क्यानालिसले गरेको माग र ढुवानीको अध्ययन अनुसार उदीयमान प्रविधि कम्पनी रियलमी शिर्ष ५मा परेको हो ।