युट्युबका प्रिमियम ग्राहकलाई विशेष सुविधा, प्रति महिना करिब १२ अमेरिकी डलर तिर्नु पर्ने |
भिडिओ सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ । एक्सडीए–डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।
