भिभोको भी२० नेपालमा, उत्कृष्ट फ्रन्ट क्यामेरासहितका यस्ता छन् विशेषताहरु |
काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो भी सिरिजको नयाँ भिभो भी२० नेपाली बजारमा उपलब्ध गराएको छ । भी२०मा रहेको ४४एमपी आई अटोफोकस क्यामेरा र उत्कृष्ट सेल्फी अनुभवका लागी अटोफोकसका साथ भिभोले प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन ल्याएको छ ।
