काठमाडौं । सामसङले नेपाली बजारमा फोल्डेबल स्मार्टफोन भित्र्याएको छ । सामसङले दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजी भित्र्याएको हो ।
काठमाडौं । नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्राइभेट लिमिटेडले काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ ।
काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरले केही महिनादेखि सुपर फलोज (Super Fallows) फिचरको परीक्षण गरिरहेको थियो । अब चाहि ट्वीटरले यसलाई औपचारिक रुपमा सार्वजनिक गरेको छ ।
काठमाडौं । सरकारी कार्यालयहरुको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ खारेज गर्दै नयाँ निर्देशिका जारी गरेको हो ।
काठमाडौं । विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल व्याक गर्दा कोही नबोल्ने तर मेसिनले जवाफ फर्काउने समस्या देखिएपछि नेपाल टेलिकमले यसको खोजी गरेको छ ।