काठमाडौं । ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का टप फाइभ फाइनलिस्ट पुरस्कृत भएका छन् । शुक्रबार द सोल्टी, काठमाडौंमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलका बीच ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको हो ।