काठमाडौं । बक्यौता नतिरेर खारेजीमा परेको नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) पुनरावेदनको निवेदन बोकेर दोस्रो पटक सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेको छ ।
काठमाडौं । शैक्षिक संस्थाको परम्परागत शिक्षा ब्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनको लागि डिजि टेक्नोलोजी प्रालिले ‘स्कूल वर्क्स प्रो’ सञ्चालनमा ल्याएको छ ।
भारतमा जनवरी १ देखि चार दिन अगाडि मंगलबार देशका १३ सहरमा छिट्टै फाइभजी इन्टरनेट सेवा सुरु गर्ने घोषणा गरिएको छ । फाइभजी सेवा लागू भएसँगै यी १३ सहरमा फोरजीभन्दा १० गुणा बढी इन्टरनेट स्पीड हुनेछ ।
काठमाडौं । चार वर्ष अघि ३१ ओटा घरमा मात्रै पुगेको नेपाल टेलिकमको फाइबर टु दि होम(एफटीटीएच) सेवाकाे ०७८ मा आईपुग्दा २ लाख १४ हजार घरमा कनेक्सन पुगेको छ ।
काठमाडौं । नेपालमा चौथो पुस्ताको फोरजी सुरु भएको ५ बर्षमा एक करोड ३७ लाख प्रयोगकर्ता पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमले फोरजी प्रयोगकर्ता ह्वातै बढाएको छ ।
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२२ उपलक्ष्यमा इन्टरनेट सेवाप्रदायक भायानेटले ‘मिनी इन्टनेट प्लान’ सार्वजनिक गरेको छ । थोरै इन्टरनेट प्रयोग हुने घरहरूमा सुपरफाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्ने भायानेटले जानकारी दिएको हो ।
काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष ”क्यान इन्फोटेक २०२२” माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ । यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल, दुवै स्वरुपमा आयोजना हुने गरी तयारी बढाइएको छ ।
काठमाडौं । कल्पना गर्नुहोस् एउटा स्थानको जहाँ विश्वका हरेक कुनाबाट ओपो फ्यान्स एकअर्कासंग कनेक्ट हुँदै, शेयर गर्दै अत्याधुनिक नवप्रबर्तन अनुभव गर्दैछन् ।