काठमाडौं । सामसुङ्ग इलेक्ट्रोनिक्सले ‘वान् युआइ ४’ को औपचारिक घोषणा गरेको छ । कम्पनीले आफ्ना ग्राहकको गोपनीयतालाई विषेश ध्यानमा राखेर यो सफ्टवेयरको घोषणा गरेको हो ।
काठमाडौँ । स्मार्ट फोन ब्रान्ड रियलमीले नेपालमा नार्जो सेरिज भित्र्याएको छ। रियलमीले स्ट्राटेजिक पार्टनर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन-अप नार्जो फिफ्टी सेरिज: नार्जो ५०आई र नार्जो ५०ए ल्याउने भएको हो।
काठमाडौँ । स्न्यापड्रागन ८ जेन १ प्रोसेसर प्रयोग गरिएको आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन सन् २०२२ को पहिलो त्रैमासमा सार्वजनिक गर्ने ओप्पोले घोषणा गरेको छ । क्वालकम स्न्यापड्रागन टेक समिट २०२१ मार्फत ओपोले यस्तो घोषणा गरेको हो ।
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावेले नेपालमा ‘सिड्स फर द फ्युचर’ कार्यक्रमको सुरुवात गरेको छ । सोमबार कम्पनीले सूचना प्रविधि पृष्ठभूमिका २० विद्यार्थीलाई सिकाइको अवसर दिने गरी नयाँ कार्यक्रम घोषणा गरेको हो ।
काठमाडौं । नेपाली बजारमा अविताले नयाँ ल्यापटप सार्वजनिक गरेको छ । अमेरिका, मलेसिया, भारत लगायतका देशमा बजार विस्तार गरेको अविताले नेपालमा पनि आफ्नो प्रडक्ट विक्री सुरु गरेको हो ।
काठमाडौं । अन्तराष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा ३ वटा नयाँ स्मार्ट वाच मोडल लन्च गरेको छ । कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बिच नेपालमा नयाँ स्मार्ट वाचहरुको घोषणा गरेको हो ।
काठमाडौं । लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्ड ‘एफवान सफ्ट आइसिटी अवार्ड २०२१’ मा विभिन्न स्टार्टअप, प्रडक्ट तथा इन्नोभेसनहरूको प्रतिस्प्रधा जारी छ ।
काठमाडौं। सामसङ मोबाइलले नोभेम्बर १ देखि ३० तारिखसम्म संचालन गरेको एक उपहार योजनाको तेस्रो लक्की ड्रका बिजेताहरु घोषणा गरेको छ। सामसङले तेस्रोपटकको लक्की ड्रका उपहार बिजेताहरु बुधबार सार्वजनिक गरेको हो।