सूचना-प्रविधि
ओपोद्वारा एयर ग्लास सार्वजनिक, यस्ता छन् विशेषताहरु |
शेन्जेन । ओपोले इन्नो डे २०२१ मार्फत ओपो एयर ग्लास प्रदर्शित गरिसकेको छ । अत्याधुनिक एआर (एसिस्टेड रियालिटी) उपकरणमा ओपोद्वारा स्व–विकासित स्पार्क माइक्रो प्रोजेक्टर, अत्याधुनिक माइक्रो एलईडी र टर्च, आवाज, टाउकोको चाल र हातको चाल मार्फत प्रयोगकर्तालाई आवश्यक जानकारी सहज र तिब्र तरिकाबाट प्राप्त गर्न
‘भ्यालेन्टाइन डे’मा ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ हुने |
काठमाडौं । मोबाइल ब्राण्ड भीभाले ‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस (फेब्रुअरी १४) मा ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’ आयोजना गर्ने भएको छ । कन्टेस्टमा भाग लिन आफ्ना प्रेमिल व्यक्तिहरूको फोटो शेयर गर्न भीभोले आग्रह गरेको छ । सो कम्पनीका अनुसार कन्टेस्ट विजेताले ३० हजार रुपैयाँ बराबरको पार्टी कास्ट स्
सिजि नेटले १५ दिन ‘फ्री ट्रायल’ दिने |
काठमाडौं । सिजि नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्रायल अफर’ दिने भएको छ । यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सिजि नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउनेछन् । यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउदा कुनै शुल्क लाग्ने छैन । यसरी उपभोक्ताला



